कञ्चनपुरमा ४० प्रतिशत मत खस्यो, शान्तिपूर्ण मतदान,

अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान

  • वैशाख ३०, २०७९
  • कालापानी मिडिया
alt

कञ्चनपुर । कुल ९ वटा स्थानीय तह रहेको कञ्चनपुरमा ४० प्रतिशत मतदाताले मतदान गरिसकेका छन्। कुल २ लाख ९५ हजार ३५४ मतदातामध्ये मतदान सुरु भएको ४ घण्टाको अवधिमा झण्डै ४० प्रतिशतले मतदान गरिसकेको जिल्ला निर्वाचन कार्यालय कञ्चनपुरका निर्वाचन अधिकृत उदयराज जोशीले जानकारी दिए।

जिल्लाका ९ वटै स्थानीय तहमा मतदाताको उल्लेख्य सहभागिता देखिएको उनले बताए। जिल्लाभित्र शान्तिपूर्ण रुपमा मतदान भइरहेको निर्वाचन अधिकृत जोशीले बताए। अहिलेकै अवस्थामा मतदान हुने हो भने ५ बजेभन्दा अगाडि नै मतदान सम्पन्न हुने निर्वाचन कार्यालयले जनाएको छ। 

kk

यस्तै,  स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत दाङमा आज अपराह्न १ बजेसम्म ४० प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।
यस्तै, अपराह्न १२ बजेसम्म देशभर ३५ प्रतिशत मतदान भएको निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

चिनियाँ विज्ञहरूको च ...

काठमाडौँ । नेपाल-चीन सीमावर्ती हिमाली क्षेत्रमा गत बुधबार गएको विनाशकारी बाढीपछि थप ठूलो प्राकृतिक व ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved