कञ्चनपुर । कञ्चनपुरको ठूलो स्थानीय तह भीमदत्त नगरपालिकाको मेयर नेपाली कांग्रेसले सुरुवाती अग्रता बनाएको छ । वडा नम्बर १ को एक सय मत गन्दा कांग्रेसले मेयरमा ५३ मत ल्याएको छ ।
त्यस्तै एमालेले मेयरमा १४, माओवादी केन्द्र र एकीकृत समाजवादीको गठबन्धनका मेयरका उम्मेदवारले १५ मत ल्याएको छ । यस्तै राप्रपाले मेयरमा ६ मत प्राप्त गरेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved