काठमाडौं। सरकारले सरकारी अस्पतालबाट ९८ प्रकारका औषधी निस्शुल्क उपलब्ध गराउने घोषणा गरेको छ। अर्थमन्त्री जनार्दन शर्माले आगामी आवको बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन्।
यस्तै सरकारले दीर्घ रोगहरू जस्तै क्यान्सर लागेर उपचारर्थ व्यक्ति, मिर्गौला प्रत्यारोपण गरेका व्यक्ति र मेरुदण्डमा चोट लागेर असक्त भएका व्यक्तिलाई मासिक ५ हजार उपलब्ध गराउने शर्माले बताए।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved