झापा । झापाको बाह्रदशी गाउँपालिका भित्रका बिद्यालयहरुमा कक्षा १२ सम्म निशुल्क शिक्षाको माग गर्दै राप्रपाले ज्ञापन पत्र बुझाएको छ। गाउँ पालिका भित्र रहेका सबै सामुदायिक विद्यालयहरुमा कक्षा ११ र १२ मा निशुल्क शिक्षा हुनुपर्ने माग राख्दै ज्ञापन पत्र बुझाएको एको हो। राप्रपाका प्रदेश सदस्य जिवन पनेरुले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved