कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार पुग्यो, चीन भन्दा बढी इटालीमा मृत्युसंख्या धेरै

  • चैत ७, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । कोरोना भाइरस कोभिड -९० संक्रमणबाट मृत्यु हुनेको संख्या १० हजार नाघेको छ।

शुक्रबार बिहान यो समाचार तयार पार्दासम्मको तथ्यांकअनुसार कोरोनाबाट विश्वभर १० हजार ३५ जनाले ज्यान गुमाइसकेका छन्।

तर चीनको वुहानबाट फैलिएको कोरोना भाइरसको संक्रमणबाट चीनमा भन्दा इटालीमा धेरैले ज्यान गुमाएका छन्। कोरोना भाइसका कारण इटालीमा अहिलेसम्म ३४०५ जनाले ज्यान गुमाइसकेका छन्।

बिहीबार मात्र एकैदिन इटालीमा ४ सय २७ जनाकाु कारोना संक्रमणका कारण मृत्यु भएको बीबीसीले जनाएको छ।जबकी चीनमा मृत्यु हुनेको संख्या ३२ सय ४९ जना छ।

यस्तै कोरोनाबाट हालस्म विश्वभरि २ लाख ४४ नौ सय ९७ जना संक्रमित भएका छन्।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved