नेपालगञ्ज वडा नम्बर ६ ले कोरोना विरुद्ध औषधि छर्कियो

  • चैत १४, २०७६
  • कालापानी मिडिया
alt

जावेद अन्सारी, बाँके । नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर ६ मा आज कोरोना भाइरसविरुद्धको औषधि स्प्रे गरिएको छ । वडाअध्यक्ष समिर प्रताप सिंहले आफ्नो वडाको सम्पूर्ण क्षेत्रमा कोरोना भाइरस विरुद्धको औषधि छर्किने काम भएको जानकारी दिए ।

उन्का अनुसार, ट्याक्टरमा औषधि राखेर छर्किएको हो । नेपालगञ्ज उपमहानगरपालिकाले अहिलेसम्म यसबारे ध्यान दिन सकेको छैन्। केही दिन अघि संघीय सांसद मोहम्मद स्तियाक राइको पहलमा नेपालगञ्जका विभिन्न स्थानमा औषधि छर्किने कामभएको थियो ।

नेपालगञ्ज उपमहानगरपालिका वडा ६ का वडाअध्यक्ष सिंहले सडकका विभिन्न क्षेत्रमा औषधि छर्किएको जानकारी दिए । औषधि छर्किएपछि स्थानीयबासीहरु समेत खुसी भएका छन् ।

 



प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved