तरकारी बजार बन्द

  • चैत १५, २०७६
  • कालापानी मिडिया
alt

डिल्लीराज पन्त, कञ्चनपुर । कञ्चनपुरमा तरकारी बजार(सब्जी मण्डी) का कारण भीडभाड बढेको भन्दै स्थानीय प्रशासनले बन्द गर्न निर्देशन दिएको छ।

विश्वव्यापी फैलिएको कोरोना भाईरस (कोभिड–१९) को संक्रमण रोक्न लकडाउन गरेका बेला तरकारी बजार सञ्चालनमा रहेका बेला प्रशासनले भीडभाडले जोखिम बढाएको भन्दै अर्को आदेश नभए सम्मका लागि बन्द गर्न निर्देशन दिएको हो।

महेन्द्रनगर स्थित तरकारी बजार सुचारु रहदा भिडभाड नियन्त्रणमा नआएको भन्दै प्रशासनले तुरुन्त तरकारी बजार बन्द गर्न निर्देशन जारी गरेको हो।91402582_2965503006820541_7674925031159234560_o

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved