कीर्तिपुर अपडेट : प्रमुखमा कांग्रेस–१८९२, एमाले १३७८, माओवादी ११८८

  • मंसिर १७, २०८१
  • कालापानी मिडिया
alt

काठमाडौं। काठमाडौंको कीर्तिपुर नगरपालिकाको प्रमुखका लागि आइतबार भएको उपनिर्वाचनको मतगणना जारी रहेको छ ।

निर्वाचन आयोगले जारी गरेको पछिल्लो मतपरिणामअनुसार नेपाली कांग्रेसले अग्रता लिएको छ । मतगणनाको पछिल्लो परिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोलले एक हजार ८९२ मत प्राप्त गरेका छन् ।

दोस्रो स्थानमा रहेका एमालेका सुरेन्द्र मानन्धरले एक हजार ३७८ मत प्राप्त गर्दा माओवादीका शिवशरण महर्जनले एक हजार १८८ मत पाएका छन् । यस्तै, स्वतन्त्र उम्मेदवार राज मान महर्जनले ७३६ मत प्राप्त गरेका छन् ।

कीर्तिपुरको वडा नम्बर १ र ४ मा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । वडा नम्बर १ मा इच्छा कुमार महर्जन र वडा नम्बर ४ मा राजेन्द्र बानियाँ निर्वाचित भएका हुन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राज दम्पती सोमबार बु ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह दम्पती सहित सोमबार नेपालगन्ज प्रस्थान गर्ने हुनुभएको छ । मध्य र सुद ...

८४ अघि नै राप्रपाले ...

                   फाइल तस्बिर काठमाडौँ । राष्ट् ...

लैङ्गिक हिंसा बिरुद् ...

कञ्चनपुर । १० मंसिरदेखि लैङ्गिक हिंसा बिरुद्धको १६ दिने अभियान शुरु भएको छ । महिलामाथि लैङ्गिक आधारम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved