बिचल्लीमा परेका नागरिककालागि ढोकामा तगारो नहाल-पूर्वराजा ज्ञानेन्द्र

  • चैत १९, २०७६
  • कालापानी मिडिया
alt

१९ चैत, काठमाडौं । पूर्व राजा ज्ञानेन्द्र शाहले भारतमा बिचल्लीमा परेका आफ्ना नागरिकलाई स्वदेश ल्याउन सरकार संग आग्रह गरेका छन् ।

समाजीक संजाल मार्फत उनले भारतमा मजुरी गर्न पुगेका नेवाली नागरिक यतिवेला सिमानामा बिचल्लीमा परेकाले उनिहरुको अवस्यक स्वास्थय परिक्षण गराएर स्वदेश ल्याउन सरकार समक्ष आग्रह गरेका हुन् ।

उनले सामाजीक संजाल ट्विटर मार्फत भनेका छन् कि, कोरोनाको डरका कारण घर आएका हाम्रा नेपाली नागरिक सिमानामा रोकिनु परेको खबर आफैमा प्रिय होइन । कोरोनाले गर्दा आफु काम गर्ने ठाउँमा बस्न नसकने र काम नपाएर विचल्ली भएपछि फर्किन खोज्दा घरको ढोकामा तगारो लाग्नु हुन्न । सरकारले आवस्यक स्वास्थ्य परिक्षण गरि स्वदेश आउन दिनु उत्तम हुनेछ ।

91409541_2860221050740156_6516180543036456960_n

कोरोना त्रासका कारण भारतको बिभिन्न ठाउँमा काम गर्न गएका नेपालीहरु यतिवेला सिमानामा अलपत्र परेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved