नेपालमा जन्मिएर मात्रै नेपाली भइदैन-राजा ज्ञानेन्द्र

  • असार २३, २०८२
  • कालापानी मिडिया
alt

काठमाडौं । राजा ज्ञानेन्द्र शाहले नेपालमा जन्मिएर मात्र नेपाली नहुने बताउनु भएको छ ।

निर्मल निवासमा आफ्नो ७९औँ जन्मदिनका अवसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले नेपाली हुनका लागि नेपाल आफूभित्र नेपाली पन हुनुपर्ने बताउनु भएको हो ।

उहाँले भन्नुभयो ‘ ययिबेला मौसम खराब छ सबैले आफ्नो ख्याल राख्नु होला, यो समय नेपाल र नेपालीको लागि प्राथना गर्ने समय हो। हामी नेपालमा जन्मिएर मात्र नेपाली हुने होइन। नेपालै हामी भित्रै हुनुपर्छ। अनि मात्र हामी नेपाली हुन्छौँ’।,

राजा शाहले अहिले वर्षाको समय रहेको भन्दै सबैलाई सतर्क भएर यात्रा गर्न पनि आग्रह गर्नुभयो ।

Bagmati_k02NWDhE8T IMG_20250707_155729 IMG_20250707_155654 IMG_20250707_155640 IMG_20250707_155628

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेपाल वायु सेवा निगम ...

काठमाडौँ : नेपाल वायु सेवा निगमले काममा सक्रिय नभएका करार तथा मासिक ज्यालादारीका कर्मचारी कटौती गर्न ...

मतदाता नामावलीमा नाम ...

काठमाडौँ: प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता कार्यलाई तीव ...

मधेसका मुख्यमन्त्री ...

काठमाडौँ : सर्वोच्च अदालतले मधेस प्रदेश सरकारका मुख्यमन्त्री सरोज यादवलाई दीर्घकालीन प्रभाव पर्ने कु ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2025 - Kalapanimedia.com All rights reserved