काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलन गर्ने घोषणा गरेको छ।
समूहका संयोजक मिराज ढुंगानाले आइतबार पत्रकार सम्मेलन गर्दै आन्दोलनको घोषणा गरे। उनले भोलि बिहान ११ बजे माइतीघर मण्डलामा उपस्थित हुन आह्वान गरेका छन्।
।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved