लकडाउन अवधिभर घरभाडा नलिने घोषणा

  • चैत २७, २०७६
  • कालापानी मिडिया
alt


२७ चैत,हेटौडा । सौर्य उर्जा उत्पादक संघका महासचिव तथा सोलार होम्स प्रालिका प्रबन्ध निर्देशक भरत मल्लले लक डाउन अवधिभरी कोठामा बस्नेहरुबाट भाडा नदिने घोषणा गरेका छन् ।

कोरोना भाइरस संक्रमणको विश्वव्यापी महामारीलाई नेपालमा नियन्त्रण र रोकथाम गर्न नेपाल सरकारको प्रयासलाई स्वागत र सकारात्मक रुपमा लिदै उनले सरकारले दिएको निर्देशनको पालना गर्दै भाडामा बस्नेबाट चैत महिनाको घरको भाडा नलिने घोषणा गरेका हुन ।

उनले विद्यमान प्रतिकुलता अर्को महिना पनि लम्बिए अर्को महिनाको भाडा समेत छुट गर्न आफू तयार रहेको बताए । उनले घरभाडामा दिनेहरुले देशको अवस्था अनुरुप विपदको यो अवस्थामा देश र नागरिकलाई आफ्नो तर्फबाट कुनै न कुनै योगदान दिन पनि सम्पूर्ण घरधनीलाइ अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved