आर्थिक अनियमितता गर्नेलाई अबिलम्ब कारबाही गर्न राप्रयुसंको माग

  • चैत्र २७, २०७६
  • कालापानी मिडिया
alt

काठमाडौं । राप्रपाको भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले देशमा संकटको समयमा  आर्थिक अनियमतामा संलग्नलाई अबिलम्ब कारबाही गर्न माग गरेको छ ।

संगठनका अध्यक्ष प्रकाश रिमालले बुधबार विज्ञप्ति जारी गर्दै अपेक्षाकृतरुपमा सरकारले आफ्नो दायित्व  निर्वाह गर्न नसकेको आरोप लगाएका छन ।  उनले देश लकडाउन भएको २ साता बितिसक्दा पनि सरकारले पर्याप्त स्वास्थ्य सामाग्री उपलब्ध गराउन नसकेको आरोप लगाएका छन ।

विज्ञप्तिमा लेखिएको छ ,“सीमानामा अलपत्र र विदेशमा रहेका नेपाली सरकारको आशावादी भूमिकाको प्रतीक्षामा रहेका छन्  गरिब, मजदुर लगायतका विपन्न वर्ग पर्याप्त राहतको पर्खाइमा छन् । तर सरकारको अदुदर्शिता र कार्य क्षमताको कमिका कारण कोरोनाको कहरले भन्दा पनि भोक र अभावको डरले जनता दुखित र चिन्तित छन् । ”
हेर्नुहोस विज्ञप्ति-

zzzzz-211x300

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
जनताले अब अत्याचार स ...

प्रकाश रायमाझी, राजनीतिक विश्लेषक केपी ओलीको जागरण अभियानले ४६ सालतिर मरिचमान श्रेष्ठले निकालेको पञ ...

सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved