एकैदिन ८ हजार ६सय ७२ जनाको मत्यु,चिनमा मात्रै १ हजार २ सय ९० जनाको ज्यान गयो

  • वैशाख ६, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौँ । कोरोना भाइरसको संक्रमणका कारण शुक्रबारमात्रै ८ हजार ६७२ जनाको ज्यान गएको छ । शुक्रबार पनि अमेरिकामा सबैभन्दा बढी मानिस मरेका छन् । त्यहाँ २ हजार ५३५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा कुल मृत्युको संख्या ३७ हजार १५४ पुगिसकेको छ । चीनमा पछिल्लो दिनमा मृत्युको खबर फाट्टफुट्ट आउने गरेको थियो । तर शुक्रबारमात्रै १ हजार २९० जनाको मृत्यु भएको तथ्यांक सार्वजनिक छ ।

त्यसपछि बेलायतमा भएको मृत्युको तत्थांकमा ८४७ जना थपिएको छ । चीनमा कुल मृत्यु ४ हजार ४३२ पुगेको छ भने बेलायतमा १४ हजार ५७६ जनाको मृत्यु भइसकेको छ । शुक्रबार फ्रान्समा ७६१, स्पेनमा ६८७ र इटालीमा ५७५ जनाको मृत्यु भएको छ ।

संक्रमणतर्फ विश्वभर ८६ हजार ४९७ जनाको थपिएका छन् । त्यसमध्ये अमेरिकामा एकै दिन ३२ हजार १६५ नयाँ संक्रमित देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved