वन्यजन्तुमा ७० प्रतिशत भाइरस देखिएपछि मासु खान प्रतिवन्ध

  • वैशाख ७, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । विश्व स्वास्थ्य सङ्गठनका प्रमुख डाक्टर टेड्रास एडहनाम गीब्रियेसीसले सबै देशका सरकारलाई कोरोना भाइरसलाई मध्यनजर गर्दै बन्यजन्तुको मासु खान कडाइका साथ रोक लगाउन अपिल गरेका छन् ।
कोरोना भाइरसको सुरुवात चीनको बुहानको सीफूड बजार बाट सुरु भएकोले बन्यजन्तुको मासुमा प्रतिबन्ध लगाउन उनले अपिल गरेका हुन।

‘मासु बजारलाई त्यति बेला खोल्ने अनुमति दिन सकिन्छ जब भोजनमा पूर्ण स्वच्छता कायम भएको हुने छ’ डाक्टर टेड्रॉसले भने। मासु व्यापारमा स्वच्छताको कमी हुने भएकोले यसलाई प्रतिबन्ध गर्नु पर्ने बताइएको छ।

उनका अनुसार ७० प्रतिशत सबै भाइरस जनावर र तीनका मासुबाट आएकाले प्रतिबन्ध लगाउनुको विकल्प छैन।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved