पर्सामा आर.डि.टि रिपोर्ट पोजेटिभ देखिएकी एक युवतीको मृत्यु

  • वैशाख १४, २०७७
  • कालापानी मिडिया
alt

आरोहण शाह
वीरगञ्ज । बिरगञ्ज महानगरपालिका वडा नम्बर १० असोक बाटिकाकी एक जना महिला को आर.डि.टि रिपोर्ट पोजेटिभ देखिएकी एक युवतीको मृत्यु भएको छ । तिन पटक आरडिटी टेष्ट गर्दा रिपोर्ट पोजिटिभ देखिएकी २३ वर्षीया युवतीको आइतबार बिहान मृत्यु भएको छ ।

महिला लाई पहिला देखि नै ब्लड क्यान्सर बिरार्मी भएको र सोही को उपचारको लागि सनिबार राती अस्पतालमा चेक गराउन ज्यादा अस्पताल लाई सन्का लागि आर.डि.टि परिक्षण गर्दा पोजेटिभ देखाएको थियो । तेश्रो पटकको टेष्ट रिपोर्ट पनि पोजिटिभ नै आएपछि युवतीलाई आइतबार बिहान तराइ हस्पिटलबाट नारायणी अस्पताल ल्याउने क्रममा मृत्यु भएको नारायणी अस्पतालका मेसु डाक्टर मदन उपाध्यायले जानकारी दिए। युवतीको शव अहिले नारायणी अस्पतालमा राखिएको छ ।

उनको मृत्युको कारण यकिन गर्न स्वाबको नमूना संकलन गरी पीसीआर परीक्षणका लागि हेटौँडाको प्रयोगशालामा पठाइएको छ । पीसीआर रिपोर्ट आउन बाकी रहेको उपाध्यायल बताए । ब्लड क्यान्सरले ग्रसित ती युवतीको चितवन भरतपुरस्थित क्यान्सर अस्पतालमा उपचार हुँदै आएको थियो । एक महिनापहिले क्यान्सर हस्पिटलबाट घर फर्किएकी थिइन । केश शंकास्पद देखिएकोले अहिले उन्को सो एरिया र उन्को घर स्थानीय प्रहरीले सिल गरि आवत जात समेत रोक लागाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved