मुख्य खबर
    Showing 2,521-2,530 of 2,833 items.
  • बालुवाटारमा बाँसुरी बजाउँदै प्रधानमन्त्री ...

    २२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली राजा महेन्द्रजस्तै संगीतप्रेमी नेता हुन् । यही कारण प्रधानमन्त्रीनिवास बालुवाटारमा बेलाबखत सांगीतिक का ...

    माघ २२, २०७६
  • बन्द भयो ओलाङचुङगोला नाका ...

    ताप्लेजुङ । कोरोना भाइरसको सङ्क्रमण फैलन सक्ने भन्दै चीनले ताप्लेजुङको ओलाङचुङगोला नाका बन्द गराएको छ । चीनमा फैलिएको कोरोना भाइरस सीमावर्ती हुँदै छिम ...

    माघ २२, २०७६
  • कोरोना भाइरसका कारण चीनमा मात्र ४९२ जनाको मृत्यु ...

    २२ माघ, एजेन्सी । चीनबाट फैलिएको खतरनाक कोरोना भाइरसका कारण चीनमा मात्र अहिलेसम्म ४९२ जनाको मृत्यु भइसकेको छ । बुधबार यस भाइरसका कारण ६५ जनाको मृत्यु ...

    माघ २२, २०७६
  • भुटेको एक पोटी लसुन खानुहोस् र यी फाइदाहरु उठाउनुहोस् ...

    काठमाडौँ । हामीले खाने हरेक खानामा बिभिन्न खाले भिटामिन मिनरल तथा प्रोटिन र कार्बोहाइड्रेट जस्ता तत्व पाइने गरिन्छ । यस्तै हरेक नेपालीको भान्सामा पाइन ...

    माघ २१, २०७६
  • कफि पिउनुका फाइदाहरु ...

    काठमाडौँ । धेरै यस्ता मानिसहरु छन् जसलाई बिहान एक कप कफि नपिइकन आफ्नो दिनको सुरुवात गर्न मन लाग्दैन । अनुसन्धानहरुमा सहि तरिकाको बनाइएको कफी र पिउने म ...

    माघ २१, २०७६
  • लसुन र मह खानुस हुन्छ यस्तो चमत्कार ...

    लसुन र मह (हनी)को बारेमा जानकारी नहुने सायदै होलान्। हरेक दिन हाम्रो भान्सामा लसुन मसलाका रूपमा प्रयोग हुन्छ। लसुन मसलामात्रै नभएर यो भान्साको औषधि पन ...

    माघ २१, २०७६
  • किन खाने लसुन ? ...

    काठामाडौं ।लसुनले खानालाई स्वादिष्ट बनाउने मात्र होइन सुन्दरता कायम राख्न पनि मद्दत गर्छ । भान्सामा प्रयोग हुने यो मसला कुनै औषधि भन्दा कम छैन । लसुन ...

    माघ २१, २०७६
  • क्रिकेटमा भविष्य खोज्दै डोटिका युवाहरु ...

    एकेन्द्र चन्द डोटी । केहि वर्षयता नेपालमा क्रिकेटको क्रेज ह्वात्तै बढेको छ । यसको एक मात्र कारण सिमित स्रोत साधनबीच नेपाली क्रिकेटले हासिल गरेको सफलत ...

    माघ १९, २०७६
  • सुनसरीमा हाईस र नाईट बस ठोकिँदा तीन जनाको मृत्यु ...

    इटहरी । इटहरीमा हायस र नाइट बस एकआपसमा ठोक्किदा तीन जनाको मृत्यु भएको छ। महेन्द्र राजमार्गस्थित इनरुवाको सखुवागाछिमा आइतबार बिहान दुर्घटना भएको हो। ...

    माघ १९, २०७६
  • ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा एकजनाको मृत्यु ...

    अप्सरा विष्टसुर्खेत । वीरेन्द्रनगरको जुम्लारोडस्थित पिपिराचोक नजिकै ट्रकले ट्याक्टरलाई ठक्कर दिँदा आज बिहान एक जनाको घटनास्थलमै मृत्यु भएको छ। सुब्बाक ...

    माघ १७, २०७६
  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved