इनरुवा : सुनसरीको सीमावर्ती क्षेत्र देवानगञ्ज गाउँपालिका ३ की एक महिलाले आफ्नो बारेमा अनावश्यक सामाचार लेखेर अनलाईनमा आफ्नो व्यक्तिगत चरित्र हत्या भएको बताएकी छन् । अनलाईनमा सामाचार लेख्दै विरेन्द्र केएम र अरविन्द मेहताले विभिन्न लालछनायुक्त शब्दको प्रयोग गरि आफ्नो व्यक्तिगत चरित्र हत्या गरेको भन्दै कार्वाहीको माग गर्दै प्रेस काउन्सिलमा उजुरी पठाएको बताएकी छन् । आफ्नो नाम जोडेर कार्ड खेल्न माहिर, चालुपुर्ज महिला र पैसा लिदै मिल्दै भन्ने अपमान जनक शब्दको प्रयोग गरेर अनलाईनमा आफ्नो व्यक्तिगत चरित्र हत्या भएको भन्दै कार्वाहीको माग गरिको पीडित सुनिता मेहताले बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved