एनपिएलः रिजन ढकालले पाए कार, अन्य विधामा कसले के जिते?

  • मंसिर ५, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ – नेपाल प्रिमियर लिग (एनपिएल) तेस्रो संस्करणको उपाधि सुदूरपश्चिम रोयल्सले जितेको छ।

साविक च्याम्पियन लुम्बिनी लायन्स उपविजेता बनेको छ। विजेता सुदूरपश्चिमले १ करोड ५० लाख प्राप्त गर्दा उपविजेता बनेको लुम्बिनीले ८० लाख हात पार्‍यो। अन्य विधामा कसले के जिते?

–सर्वोत्कृष्ट नेपाली खेलाडी: रिजन ढकाल (चितवन), कार पुरस्कार

– प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी: दीपेन्द्र सिंह ऐरी (सुदूरपश्चिम), ५ लाख रुपैयाँ

– प्लेयर अफ द फाइनल: जर्ज मुन्सी (सुदूरपश्चिम)

– सिल्भर क्याप अवार्ड: युवराज सिंह साम्रा (पोखरा)

– इमर्जिङ प्लेयर अफ द इयर: राहुल यादव (जनकपुर)

– उत्कृष्ट बलर: रिजन ढकाल (चितवन) मोटरसाइकल विजेता

– उत्कृष्ट नेपाली ब्याटर: लोकेश बम, मोटरसाइकल

– एनर्जेटिक प्लेयर: कमिल मिश्रा (चितवन)

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सुदूरपश्चिम रोयल्स ब ...

काठमाडौं । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को उपाधि जितेको छ। कीर्तिपुरस्थित ...

पत्रकारितामा एआईको उ ...

ललितपुर । कृत्रिम बौद्धिकता (एआई) को द्रुत विकाससँगै बदलिँदो सञ्चार परिदृश्यमा पत्रकारहरूलाई प्रविधि ...

युवराज पारस लड्केश्व ...

काभ्रे । युवराज पारस शाह आज दिउँसो काभ्रे जिल्लाको पनौतीस्थित प्रसिद्ध श्री लड्केश्वर महादेव मन्दिरम ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved