संचारकर्मी रन्जित पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त बन्दै (भिडियो सहित)

  • जेठ २३, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । मोडल तथा संचारकर्मी रन्जित पौडेल पछिल्लो समय म्युजिक भिडियोमा ब्यस्त बन्दै आएका छन्।

छोटो समयमानै दर्शक श्रोताहरुको मन जित्न सफल मोडल रन्जित अहिले सबैको रोजाईमा पर्दै आएका चल्तीका मोडल हुन । सर्लाहीका स्थाई बासिन्दा उनि बिगत केहि बर्ष देखि काठमाडौँलाइ कर्मथलो बनाएर संचार क्षेत्र तथा मोडलिङ क्षेत्रमा स्थापित हुदै आएका हुन् । सानै उमेर देखि कला तथा संचार क्षेत्रमा काम गर्दै आएका पौडेल एक बहु( प्रतिभाका धनि कलाकारको रुपमा परिचित छन्।

बिगत ४ वर्ष देखि टेलिभिजनमा कायैक्रम प्रस्तोता तथा कार्यक्रम उत्पादकको भूमिका निर्बाह गर्दै आएका संचारकर्मी पौडेलले भारतमा गएर अभिनयको सिकेका छन् । हाल आएर उनी सिने नगरीमा आफुलाई अब्बल साबित गर्दैछन्। नेपालको राष्ट्रिय नाच घर बाट समेत अभिनय क्षेत्रमा प्रशिक्षण लिएका रन्जित यसका अलावा विभिन्न टेलिभिजन तथा रेडियोमा आर्जे भिजेको काम गर्दै आएका छन्।

दुइ दर्जन भन्दा बढी म्युजिक भिडियोमा सफल अभिनय गरेर आफ्नो कला प्रस्तुत गरि सकेका रन्जित हेर्दा पनि त्यतिकै आकर्षण छन । हसिलो मुहार, चक्लेटी अनुहार भएका रन्जित अभिनय, नृत्यमा समेत पोख्त छन।

भविष्यमा एक अब्बल कलाकार बनेर चलचित्र तथा सिने नगरीमा आफुलाई परिचित गराउने उद्धेश्यका बोकेका पौडेल आफुलाई समय अनुसार बदल्दै दर्शक श्रोताहरुको माग अनुसार आफ्नो कलाकारितालाइ पनि उत्कृष्ट बनाउने सोच लिएर संचार तथा मोडलिङ क्षेत्रमा लागेको बताउछन् ।

भिडियोका लागि यहाँ क्लिक गर्नुहोस

https://www.youtube.com/watch?v=fDWv24jW_jw

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved