काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहको ७४ औ शुभ जन्मोत्सवका अबसरमा काभ्रेको बनेपा,न स्थानमा विशाल र्यालिसहित प्रदर्शन गरेका छन् ।

वीर गोर्खाली अभियानसहित विभिन्न राजावादी संगठनको उपस्थितिमा र्यालिसहित प्रदर्शन गरिएको हो ।

राजारानी अंकित टिसर्ट र नेपालको राष्ट्रिय झण्डासहित राजा आउ देश बचाउको चर्को नारा लगाईएको थियो ।

यस्तै पूर्वको मेची देखी पश्चिम महाकाली सम्म देशका विभिन्न स्थानमा अभियन्ताहरुले पूर्व राजाको पक्षमा नारा जुलुस लगाउदै विभिन्न् र्याली निकालेका थिए ।

प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved