शिद्धमर्थ राजमार्गका दर्जनौ ठाउँमा पहिरो

  • श्रावण ६, २०७७
  • कालापानी मिडिया
alt

मुक्ति न्यौपाने , पाल्पा । सिद्दार्थ राजमार्ग अन्तर्गत पाल्पा-बुटवलको सडकको विभिन्न स्थानमा पहिरो गएपछि सडक अवरुद्ध भएको छ । सिद्धार्थ राजमार्गमा पर्ने पाल्पा बुटवल सडकका गौडेपुल, पौथेडाडा, सिद्धबाबा, नागमन्दिर लगाएतका स्थानमा पहिरो गएपछि बाटो अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय, पाल्पाले जनाएको छ ।

115822230_2510542835924173_1130373837081178190_n

यस्तै तानसेन-तम्घास तथा तानसेन रानीमहल सडक पनि पूर्ण रूपमा बन्द भएको छ । तम्घास रोडमा रूख ढलेको तथा रानीमहल सडकमा पहिरो खसेको छ । यस्तै कालीगण्डकी करिडोरको विभिन्न भागमा पहिरो खसेका कारण सडक अवरूद्द छ ।

110200224_2742215002668773_2291595555546446574_n

पाल्पा बुटवल सडकमा बेलुकी ८ देखि बिहान ६ बजे सम्म यात्रा गर्न रोक लगाउँदै जिल्ला प्रहरी कार्यालय पाल्पाले अत्यावश्यक काम बाहेक यो बाटोमा यात्रा नगर्न पनि अपिल गरेको छ । जुन सुकै बेला जहापनि पहिरो पहिरो खस्ने भएकाले सावधानी पनाउन आग्रह गरिएको छ

115822230_2510542835924173_1130373837081178190_n 1

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved