कपिलवस्तुमा २ कोरोना संक्रमितको मृत्यृ

  • श्रावण २८, २०७७
  • कालापानी मिडिया
alt

गुलाम अलि, कपिलवस्तु । कपिलवस्तुमा २ कोरोना संक्रमितको मृत्यृ कपिलवसतुका २ कोरोना संक्रमितको सोमवार राति मृत्यु भएको छ । जिल्लामा कोरोना संक्रमितको मृत्यु भएको यो पहिलो घटना हो । बुटवलको धागो कारखाना स्थित कोरोना बिशेष अस्पतालमा उपचारत तौलिहावका एक र कृषण्नगरका एक जना संक्रमितको मृत्यु भएको स्वासथय कार्यालय श्रोतले जनाएको छ । लक्षण सहीतका बिरामी दुबै जना बिगत ५ दिन देखि बुटवल सिथ्त कोरोना बिशेष अस्पतालम उपचार गराईरहेका थिए ।

मृत्यु ह्ुनृेमा ४२ बर्षिय कपिलवसतु नगरपालिकाका– २ जमुहरा टोला राजु भन्ने कृष्ण कुमार गुप्ता र कृष्णनगर नगरपालिका– १० का २५ बर्षिय प्रदीप तेली रहेको श्रोतले जनाएको छ । जमुहराका मृतक गुप्ता कारोना संक्रमित पुष्टी भए पनि कृष्णनगरका तेलीको भने स्वाब बुटवल पठाइएको तर अझै रिपाटै आई नसकेको श्रोतले जनाएको छ । यस्तै तौलिहवाका दुई जना कोरोना संक्रमितको अवस्थामा पनि गंभीर रहेको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका कोरोना फोकल पर्सन कुमार थापाले कपिलसतुका दुई कारोना संक्रमितको मृत्यु भएको खबर आए पसि अझै बिस्तसत बिवरण नआएको बताए । प्रजिअ दीर्घ नारायण पौडेलले तौलिहवाको जमुहरा टोलका कारोना संक्रमितको मृत्यु भएको बताए । कृष्णगनरका मृत्यु भएका गुप्ताको स्वाबको रिपाटै भने अझै नआएको बताए । जिल्लामा ८ सय ८० जना कोरोना संक्रमित छन ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved