बैतडीमा अज्ञात समुहको आक्रमणबाट बालिका शक्त घाईते

  • साउन ३०, २०७७
  • कालापानी मिडिया
alt

जनक साउद, बैतडी । बैतडीमा अज्ञात समुहको आक्रमणबाट एक बालिका गम्भीर घाईते भएकी छिन । जिल्लाको सिगास गाउपालिकामा गएराती किशोरी माथि अज्ञात समुहले ढुङ्गा प्रहार गरी घाईते बनाएको स्थानियहरुले बताएका छन । सिगास गाउपालिका ८ लुपुडकि १२ बर्षिया बसन्ति बिक माथि ढुङ्गा प्रहार भएको हो ।117943042_398791764851236_8217289771069501452_n

राति घरमै ढुङ्गा प्रहार गर्दा घाइते भएकि बिकको स्थानिय स्वास्थ्य चौकीमै उपचार हुदै छ । राति मदिरा सेवन गरि ढुङ्गा प्रहार भएको हुन सक्ने आशँका गरिएको छ । हिजो गाउमा दिउसै मदिरा सेवन गरि हल्लाखल्ला भइरहेको स्थानियले जानकारि दिएका छन । यता जिल्ला प्रहरी कार्यालय बैतडीले भने जानकारी नै नआएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved