यी हुन् जुगल पहिरोमा पहिरोमा बेपत्ता ३८ जना (नामावलीसहित)

  • साउन ३०, २०७७
  • कालापानी मिडिया
alt

सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा आज बिहान आएको पहिरोमा ३८ जना बेपत्ता भएका छन्। पहिरोमा ३८ घर क्षति भएका छन् भने ९ घाइते भएका छन्।s134

घटनास्थलमा नेपाली सेनासहित सुरक्षाकर्मीहरुले उद्धार सुरु गरेका छन्। पहिरोले पुरिएकाहरुको खोजी सुरु भएको छ।s16

घटनास्थलमा रहेका जिल्ला समन्वय समिति सिन्धुपाल्चोकका प्रमुख कृष्णगोपाल तामाङका अनुसार पहिरोमा बेपत्ता हुने सबै दोङ समुदायका रहेका छन्।
बेपत्ता भएकाहरुको नामावली

१.छबीलाल दोङ, 

२.सोमरानी दोङ
३.धनलक्षमी
४.सीरमाया दोङ
५.विवरानी दोङ
६. साइली दोङ
७.बिबी लक्ष्मी
८.सानुकान्छा
९. साङलामो दोङ
१०. सोनाम दोङ
११. हिरा भक्ती
१२. जिते झाक्री
१३. सानुकान्छी दोङ (गर्भवती)
१४. दिन्दुस दोङ
१५. सुरज दोङ
१६. करेसमाई दोङ
१७. च्यामा दोङ
१८.सानु दोङ
१९. कामाई दोङ
२०. छिरीङ दोङ
२१. मानबहादुर दोङ
२२. जयबहादुर दोङ
२३. प्रिया दोङ
२४. प्रिती दोङ
२५. कान्छी दोङ
२६. सानुकान्छी दोङ
२७. वाङची लामा दोङ
२८. धनमाया तामाङ दोङ
२९. रेनीस दोङ
३०. मेकमाई दोङ
३१. मिलन दोङ
३२. विमला दोङ
३३. माइला पराङ
३४. प्रकाश दोङ
३५. साइली दोङ
३६. आयुस दोङ
३७. सुवास तामाङ
३८. टिकामाई दोङ

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved