काठमाडौं । ललितपुरको पाटनमा एक कोेरोना संक्रमित महिलाको मृत्यु भएको छ। पाटन अस्पतालमा उपचाररत ६१ वर्षीया महिलाको आज विहान निधन भएको जिल्ला स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ। उनी भक्तपुर सुर्यविनायक निवासी रहेको कार्यालयले जनाएको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved