डोटीमा हावाहुरी संगै आएको असिना पानीले लाखौंको क्षति

  • वैशाख २७, २०७८
  • कालापानी मिडिया
alt

एकेन्द्र चन्द, डोटी ।
डोटीको बडिकेदार गाउँपालिका वडा न ५ लाना केदारेवरमा हावाहुरी संगै आएको असिना पानीले लाखौंको क्षति पुगेको छ ।

किसानले लगायको तरकारी पुर्ण रुपमा नष्ट भएको छ भने फलफुलहरुमा पनि क्षति पुगेको छ त्यस्तै किसानले लगायको अदुवा , मकै प्याज लगायतका अन्य बालिनाली पुर्ण रुपमा नष्ट भएको बडिकेदार गाउँपालिका ५ का स्थानीय कमल नेपालीले बताए ।
त्यस्तै देशमा निषेधाज्ञा लागू भएको अबस्थामा बर्ष भरिको आम्दानिको स्रोत मानिने अदुवा, मकै, र मौसमी र सुन्तलामा नष्ट भए पछि आफुहरु निकै चिन्तित रहेको बताए बडिकेदार ५ का स्थानीय बम ब चन्दले मेहनत गरेर लगायको अदुवा लगायत तरकारी असिनाले एक घण्टा मै नष्ट गरिदिय पछि किसानहरु चिन्तित भएका छ्न ।

asina

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
दार्चुला पहिरो अपडेट ...

​दार्चुला । दार्चुलाको अपिहिमाल गाउँपालिका–१ स्थित भट्टारमा ठूलो पहिरो खस्दा चौलानी (चमेलिया) ...

दार्चुलाको अपि बेसक् ...

दार्चुला । प्रसिद्ध पर्यटकीय क्षेत्र अपि बेसक्याम्प जाने पैदल मार्गमा पर्ने भट्टाड गाउँ नजिकै ठूलो प ...

भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved