हिमानी कोषबाट लकडाउनका कारण भोकमरीमा परेकालाई सहयोग

  • असार १, २०७८
  • कालापानी मिडिया
alt

बिमल जैैरु,डडेल्धुरा । कोरोना भाइरस नियन्त्रण गर्न गरिएको लकडाउन का कारण डडेल्धुरामा दैनिक ज्याला मजदुरी गरि खानेहरु समस्यामा परेको भन्दै हिमानी कोषले खाद्यान्न अभाव परेकाहरूलाई सहयोग खाद्यान्न गरेको छ ।

डडेल्धुरामा निषेधाज्ञा शुरु भए पछि लकडाउनका कारण दैनिक काम रोकिएको र दैनिक ज्याला मजदुरी गरि खानेहरु लाई छाकटार्न पनि समस्यामा परेको बेला हिमानी कोषले चामल १५ किलो, दाल २ किलो, नुन १ किलो, तेल १ लिटर, क्वाटी २ किलो, आलु ३ किलो र अन्डा १५ वटा वितरण गरेको हो । कोरोना भाइरस (कोभिड-१९) संक्रमणको जोखिमलाई ध्यान दिँदै सरकारले गरेको लकडाउनका कारण प्रभावित दैनिक ज्याला मजदुरी गर्ने र अति बिप्पन परिवारलाई खाद्यान्न पाएपछि स्थानीय पनि खुसि भएका छन ।

दैनिक ज्याला मजदूरी गरि परिवार धान्दै आएकालाई लकडाउनले गर्दा समस्या परेको दैनिक मजदुरी गर्दै आएका सारै अप्ठेरोमा परेका हरुको पहिचान गरी खाद्यान्न बितरण गरिएको छ।’

लकडाउनका कारण दैनिक काम रोकिएको र दैनिक ज्यालादारी गरि खानेहरु अति विप्पन परिवार र एकल महिला लगाएत समस्यामा परेका हरुलाई खाद्यान्न चामल, दाल, नुन, तेल, आलु, क्वाटी र अन्डा वितरण गरिएको छ ।

जिल्लाको अमरगढी नगरपालीका ४, ५, ७, २ र १ का दैनिक ज्याला मजदुरी गरि खानेहरु र एकल महिला अति विप्पन परिवार निषेधाज्ञाका क्रममा अप्ठेरोमा परेका ३५ परिवारलाइ पूर्व युवराज्ञी हिमानी शाहको हिमानी कोषले खाद्यान्न राहत वितरण गरेको छ । फुटेज एफटिभिमा छ ।

196227781_520796742290942_5497030376395045964_n 194398978_237559904452144_8850432212497655800_n 196650329_167228132048068_6249350499039543812_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved