इतिहास मेटाउने स्थानीय सरकारका गतिविधिबाट सतर्क हुनुस - निराजन बम

  • माघ ३, २०७६
  • कालापानी मिडिया
alt


कालिकोट । राप्रपाका युवा नेता निराजन बमले इतिहास मेटाउने स्थानीय सरकारका गतिविधिबाट सतर्कता रहन आग्रह गरेका छन् ।
पलाता गाउँपालिकामा आयोजित एक कार्यक्रममा बोल्दै पलातावासिलाई स्थानीय सरकारले पुर्खाहरुको इतिहास मेटाृन थालेको भन्दै सजनग रहन आग्रह गरेका हुन् । पलाता गाउपलिका ९ मा २०३४ सालमा स्थातिपत लामो इतिहास कायम राखेको श्री सरस्वती मावि थिर्पुमा नाम परिवर्तन गरेर श्री सहीद स्मृति नममुना आजवासीय मावी राखेको प्रति आपत्ती जनताउदै यो कार्यले सरसर पुर्खाहरुको योगदानलाई नामेट पार्न खोजेको, अपमान गर्न खाजेको आरोप लगाए ।

67258733_1925899484178554_8091206090554867712_n
उनले यो निर्णय तुरुन्त सच्याउन स्थानीय सरकारको गम्भीर ध्यानाकर्षण समेत गरेका छन् । सहिद स्मृति आवासीय मावि नाम राख्दा समेत यहाका स्थानीय तथा अभिभावकलाई कुनै जानकारी नदिइ नाम परिवर्तन गर्ने निर्णय गरिएकाले यस्ता निणर्य प्रति सच्याउनु पर्नेमा उनको जोड थियो । अहिलेसम्मको पलता गाउँपालिकाको स्थानीय सरकारले गरेका गतिविधिले सरकारको आयु अत्यन्तै छोटो रहेको समेत उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved