गुल्मीको रेसुंगा नगरपालिका ८ का कांग्रेस सभापति श्रेष्ठकोको मृत्यु

  • फागुन १६, २०७६
  • कालापानी मिडिया
alt

डिवि खड्का
गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका वडा नम्वर ८ का कांग्रेस सभापति ४८ वर्षीय बावुकाजी श्रेष्ठकोको मृत्यु भएको छ ।

बिहिवार सिद्धार्थ राजमार्गअन्‍तर्गत बुटवल पाल्पा सडकखण्डमाथि बाट खसेको ढुंगा लागेर घाइते भएका श्रेष्ठको उपचारको क्रममा शुक्रबार मृत्यु भएको हो ।

यता नेपाली कांग्रेस गुल्मीले श्रेष्ठको निधन प्रती दुःख व्यक्त गरेको छ । रेसुंगा नगरपालिका वडा नम्वर ८ का वडा अध्यक्ष तथा नेपाल तरुण दल गुल्मीका ससभापती समेत रहेका भरत भलामीले भने श्रेष्ठको निधनले सिंगो नेपाली कांग्रेस लाई क्षेती पुराएको वताए। भलामी उनको पार्टी प्रतीको योगदान स्मरणीय योग्य रहेको उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved