छोटी भन्सार नाकामा लकडाउन उल्लघन गरि प्रवेश गर्ने भारतीय नागरिक र प्रहरी बिच झडप , २जना प्रहरी घाइते , एक जना भारतीय पक्राउ

  • चैत्र १४, २०७६
  • कालापानी मिडिया
alt

आरोहण शाह
पर्सा १४ चैत : पर्सा जिल्लाको प्रासैनी छोटी भन्सार नाकामा प्रहरी र भारतीय नागरिक बिच झडप भएको । १० जनाको समुहमा रहेको भारतीय नागरिकहरुले लकडाउन उल्लघन गरि प्रवेश गर्न खेजोकोमा नेपली प्रहरीले रोकेपछि झडप भएको हो । झडपमा दुई प्रहरी समानय घाइते भएका छन भने एकजानलाइ नियन्त्रणमा लिएको छ । समुहमा रहेको भारतीय नागरिक मध्ये एकजना भारत विहारका ३५ बर्ष अवधेश महतोलाइ नियन्त्रणमा लिएको छ । बाकीलाइ खोजी भइरहेको इलाका प्रहरी कार्यलय पोखरीयाले जनाएको छ । स्थानीयवासीका अनुसार प्रासैनी छोटी भन्सार पछाडी खेतको बाटो भएर प्रवेश गर्न खोजी रहेको थियो । प्रासैनी प्रहरी चौकिबाट दुइ जना नेपाल प्रहरी खटेको थिया ।

प्रहरीले लकडाउन लागेको छ प्रवेश गर्न मिल्दैन भनेर सम्झाउदै थियो । तर समुहमा आएका युवाहरुले जबरजस्ती गर्न थाले प्रहरीले रोकन प्रयास गरे । प्रहरी माथि गाली गर्न सुरु गरेपछि प्रहरीले नियन्त्रणमा लिन प्रयास गरे तर १० जनाको समुहमा उनीरुहरु थिए । प्रहरी माथिनै हातपात गर्न थालेपछि प्रासैनीवासीले उनीहरुलाइ नियन्त्रण गर्न प्रयास गरे । समुहमा आएका भरतीय नागरिकहरु मध्ये एकजानलाइ प्रासैनीवासीका सहयोगकाट नियन्त्रणमा लिएको प्रासैनीवासीले बताए । नियन्त्रणमा लिएका महतोलाइ इलाका प्रहरी कार्यलय पोखरीयामा राखी थप अनुसन्धन भइरहेको प्रहरी जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद सुनिल शर्मा र ...

काठमाडौँ । प्रतिनिधि सभा सदस्य तथा नेपाली कांग्रेसका नेता डा. सुनिल शर्माले जापानको हाउस अफ काउन्सिल ...

रुसि आक्रमणको धम्की ...

एजेन्सी । राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमा नयाँ मध्यम दूरीको क्षेप्यास्त्र प्रक्षेपण गरेर पश्च ...

राजा शाह शुक्रबार बि ...

काठमाडौं । राजा ज्ञानेन्द्र शाह भोलि शुक्रबार बिहान बुद्धको जन्मस्थल लुम्बिनी प्रस्थान गर्ने हुनुभएक ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved