सोमबार साझ आइसुलेसनमा मृत्यु भएका युवकको रिपोर्ट नेगेटिभ

  • चैत २५, २०७६
  • कालापानी मिडिया
alt

गुलाम अली,२५ चैत्र, कपिलबस्तु । कारोना भईरस संक्रमणको जोखिममा उपचार भइरहेको बेला मृत्यु भएका व्तिmको रिर्र्पोट निगेटिभ आएको छ ।
बिजयनगर गाँउपालिका २ जलैया ३० बर्षिय गोभर्धन धनको तौलिहवा स्थित जिल्ला अस्पातलको आइसुलेसन वडमा रखेर उपचार गर्दा उनको सोमबार साझ मृत्यु भएको थियो । एक साता आगडि बिरामी भएका भर शुक्रबार साझा जिल्ला अस्पातलमा उपचार आएका थिए उनी छय रोगको बिरामी भएको र त्यसैकारण मृत्यु भएको मेडिकल सुपरिटेन्डन डाक्टर किसोर बन्जाडेले बताए ।

उनी गाउँमै बिरामी भएका उनीलाइै पहिलो पटक बहादुरगञ्जको स्थानीय संस्थामा उपचार गरेको २ दिन पछि निको नभएपछि चन्द्रोटा लागिएको थियो । चन्द्रोटा थप उपचारको लागि बुटवल लागि भनिएपनि परिवारले आर्थिक समस्याको काराण नजिक पर्नै भन्दै जिल्ला अस्पातल तौलिहवा ल्याएको थियो ।

तौलिहवा अस्पातमा आइसुलेसन वाडमा रहेको गोभर्धनको रिपोर्ट निगेटिभ आएको मेडिकल सुपरिटेन्डन डाक्टर किसोर बन्जाडेले बताए । उनी लामो समय देखि निमोनिया र छय रोगबाट पिडित भएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved