पक्ष विपक्षको राजनीति होइन नागरिकको जीवन रक्षा गर-पूर्वराजा ज्ञानेन्द्र

  • वैशाख ९, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना भाइरस (कोभिड १९)को प्रत्यक्ष र परोक्ष प्रभावमा परेका नेपाली नागरिकको जीवन रक्षामा समय खर्च गर्न सरकार, प्रतिपक्षलगायतका राजनीतिक दललाई सुझाव दिएका छन् ।94037271_2502088280121374_2974975252955660288_n
यो संकटको समयमा पक्ष र विपक्षको राजनीति होइन, नागरिकको जीवन रक्षा गर्नका निम्ति सबै पक्ष एक जुट हुने बेला हो’, पूर्वराजाले सामाजिक सञ्जाल ट्वीटरमार्फत सुझाव दिँदै लेखेका छन्,‘कसैलाई निषेध गरेर अघि बढ्न खोज्नु अन्यथा हुन सक्ने कुरा समय र परिवेशले दर्शाइसकेको छ ।’
कोरोना भाइरसको प्रभावका कारण लक डाउनमा पनि नागरिक राजधानी छाडेर सकसपूर्ण अवस्थामा हिँडिरेको तथ्यतिर संकेत गर्दै उनले सरकारमा रहेका र सरकार बाहिरका राजनीतिक दलको विवाद रोक्न सुझाव दिएका हुन् ।
 
 
 
 
 
 
 
 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved