नेता लिङ्देनको कसम “भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह मानेर काम गर्नेछु”

  • बैशाख ११, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । आज मातातिर्थ औंसी अर्थात आमाको मुख हेर्ने दिनमा राप्रपाका नेता तथा संघीय सांसद राजेन्द्र लिङ्देनले आमाको कसम खादै भने भ्रष्टाचार गरेर खानु आमाको रगत खाए सरह मानेर काम गर्ने बताएका छन् ।

सामाजिक संजालमा आमालाई सम्झदै नेता लिङ्देनले जन्मदिने आमा हसाउने शौभाग्य त नभएन पनि आफ्नो सामर्थ्यले भ्याएसम्म सधैंसधैं नेपाल आमा हसाउन लागि रहनेछु भनेका छन् ।

लिङ्देनले आमाको आत्मा खुसी रहोस, आशिर्वाद पाई रहुँ भन्दै संसारका सबै आमाहरूको जयहोस् समेत भनेका छन् ।

राजेन्द्र लिङ्देको स्ट्याटर्स जस्तोको त्यस्तै:

आज आमाको मुख हेर्ने दिन ….
मेरी आमा! जन्मदिने आमा हसाउने शौभाग्य त यो छोरालाई प्राप्त भएन ।
तर आफ्नो सामर्थ्यले भ्याएसम्म सधैंसधैं नेपाल आमा हसाउन लागि रहनेछु।
आमा ! तपाईको कसम …,आजपनि भन्छु भ्रष्टाचार गरेर खानु तपाईको रगत खाए सरह मानेर काम गर्नेछु।
जहाँ भएपनि तपाईको आत्मा खुशी रहोस,आशिर्वाद पाई रहुँ ।
संसारका सबै आमाहरूको जयहोस् ।

94387630_218806296211525_857878348251004928_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved