कैलालीमा लकडाउनमा कडाई गरिने

  • वैशाख २३, २०७७
  • कालापानी मिडिया
alt

कृत विष्ट,कैलाली । कैलालीमा आजदेखि लकडाउनमा कडाई गरिने भएको छ।

केही दिन दिउँसोको समयमा समेत आवागमनमा रोक नलगाएको स्थानीय प्रशासनले भीड बढ्दै गएको भन्दै मंगलबारबाटभने लकडाउनमा कडाई गर्ने भएको हो । कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी मोहन जोशीले आजदेखि अत्यावस्य सेवा बाहेक सबै बन्द गरिने बताए।

‘लकडाउनका बेला जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गर्दै आएको ई-पासमा पनि कडाइ गरिएको छ,’ सहायक प्रमुख जिल्ला अधिकारी जोशीले भने, ‘अत्यावश्यक परेको खण्डमा प्रमुख जिल्ला अधिकारीसँग समन्वय गरेर सहमती दिइएको ई-पासलाई मात्रै मान्यता दिइने छ। लकडाउनमापनि विना काम बाहिर निस्किनेलाई कारवाहीको दायरामा ल्याउनेछौ।’

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved