बाहिर जिल्लाबाट आउनेलाई स्वाव परिक्षण नगरी घर पस्न नदिनु -उपमेयर खड्की

  • वैशाख २४, २०७७
  • कालापानी मिडिया
alt

काठमाडौं । काठमाडौँ महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गीले काठमाडौँ बाहिर गएकालाई स्थिति पूर्ण नियन्त्रणमा नआउदासम्म फेरी काठमाडौँ भित्राउन नहुने बताएकी छिन्।

नेपालगन्ज लगायतका क्षेत्रमा संक्रमण बढ्न थालेपछि मान्छे रातरात काठमाडौँ छिरेको भन्दै बाहिर गएका मानिसहरुलाई अत्यावश्यक काम बाहेक काठमाडौँ भित्राउदा फेरी काठमाडौँकै स्थिति भयाबह बन्ने भन्दै उनिहरुलाई रोक्न सबै एकजुट हुनुपर्ने उनको धारणा छ।

अत्याआवश्यक परेर पनि यदि कोहि आउँछन भनेपनि उनीहरुलाई क्वारेन्टाइनमा राख्नुपर्ने र टेस्ट गरेर मात्र घरमा छिराउन समेत काठमाडौँका घरबेटीलाई आग्रह गरेकी छिन। यदि कोही आउछन भने सिधै घर छिर्न नदिन र स्थानीय सरकारलाई खबर गर्न आग्रह गर्दै अब ज्वोरो टेस्ट गरेर मात्र नहुने उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved