म्युजीकल फेस्टिवल इटहरीमा हुदै

  • कार्तिक १९, २०७६
  • कालापानी मिडिया
alt

इटहरीमा पहिलो पटक उत्कृष्ट पप गायक नवीन के भट्टराई र एड्रिन प्रधानको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम हुने भएको छ ।

हाम्रो कार्ट काठमाडौंको आयोजना तथा सोच खबर र सिटी फेसन वेयरको सह–आयोजनामा कार्तिक ३० गते एकदिने सांस्कृतिक कार्यक्रम हुन लागेको हाम्रो कार्टका अध्यक्ष अर्जुन पुरीले बताए ।

पर्यटन र अर्थतन्त्र लाइ अघि बढाउने उदेश्यका साथ् एक दिने सास्कृतिक कार्यक्रम गर्न लागेको सोच खबरका प्रबन्ध निर्देशन कैलाश रेग्मीले बताए ।नेपाल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वाञ्चल म्युजिक फेस्टिवल आयोजना गर्न लागेको हाे ।

कार्यक्रम इटहरी रङगशालामा हुने भएकाे छ ।

consurt

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

घटस्थापनाको शुभ साइत ...

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका ...

नेपालीको महान् पर्व ...

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ आज (आश्विन शुक्ल प्रतिपदा) देखि विधिवत् रूपमा सुरु भएको छ। आश ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved