Breaking News

" थ्रीलिङ म्याचमा चितवनलाई हराउँदै सुदूरपश्चिम लगातार तेस्रोपटक एनपीएलको फाइनलमा उपाधिका लागि लुम्बिनीसँग भिड्ने

फेरि उही महाभिडन्त! लुम्बिनीको लगातार राज कि सुदूरको 'महा-बदला'?

  • मंसिर ३, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ – सुदूरपश्चिम रोयल्सले लगातार तेस्रो पटक नेपाल प्रिमियर लिग (एनपिएल)को फाइनलमा स्थान बनाएको छ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा चितवन राइनोजलाई पराजित गर्दै सुदूरपश्चिम फाइनल प्रवेश गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३३ रन बनाएको थियो।

१३४ रनको लक्ष्य सुदूरपश्चिमलले अन्तिम बल बाँकी हुँदा ७ विकेट गुमाएर पूरा गर्‍यो। फाइनलमा सुदूरपश्चिमले शनिबार लुम्बिनी लायन्ससँग प्रतिस्पर्धा गर्नेछ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
सांसद महताद्वारा कञ ...

महेन्द्रनगर । कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर ३ का सांसद ज्ञानेन्द्रसिंह महताले आफ्नो निर्वाचन क्षेत ...

​पत्रकारितामा कृत्रि ...

ललितपुर । पत्रकारिता क्षेत्रमा कृत्रिम बौद्धिकता (एआई) को लहर बढेसँगै यसको व्यावहारिक र प्रभावकारी प ...

गृहसचिवले दर्ज्यानी ...

​काठमाडौँ । नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक (आईजीपी) डा. मनोज केसीलाई गृहमन्त्री सुदन गुरुङले द ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved