म को हु, कहाको हु, ठेगान छैन

  • कार्तिक १९, २०७६
  • कालापानी मिडिया
alt

जगत प्रकाश जोशी

म को हु, कहाको हु, ठेगान छैन,
कहिँ साझ सुत्ने ओछ्यान छैन ।।
घर छ र घर भित्र नाता सबै छन् ,
त्यसै भित्र आफ्नो पहिचान छैन ।।

सजाय भो जिन्दगी नै स्वयममा,
अपराध के हो सुराक छैन ।
कैयौं भागमा टुक्रिएको छ जीवन,
आफ्नो हिस्साको कुनै भाग छैन ।।

यहाँ सत्य कै हुन्छ अग्नी परिक्षा,
असत्य नाप्ने कुनै माप छैन ।
मृत्यु नै गन्तब्य हो जिन्दगीको ,
यस्को अरु केही विकल्प छैन ।।

बिकि सके न्याय कानुन सारा,
सजाय मिल्ने अपराध छैन ।।
सजाय भो जिन्दगी नै स्वयममा,
अपराध के हो सुकाक छैन ।।

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved