घटस्थापनाको शुभ साइतमा राजसंस्थाको पक्षमा मोटरसाइकल र्याली

  • असोज २५, २०८३
  • कालापानी मिडिया
alt

काठमाडौँ । ​घटस्थापनाको शुभ साइत पारेर राष्ट्रवादी युवाहरूले राजसंस्थाको पक्षमा नारा जुलुस निकालेका छन्।

उनीहरूले धर्म संस्कृति जोगाउन र राजसंस्था ल्याउन भन्दै काठमाडौँको चक्रपथमा मोटरसाइकल र्याली निकालेका हुन्। राष्ट्रिय सहमति कायम गरौं, राजनीतिक कोर्स करेक्सन गरौँ भन्ने जुलुसको मुख्य एजेन्डा रहेको थियो

​र्यालीमा हजारौं राष्ट्रवादी युवाहरूको उपस्थिति थियो।

उनीहरूले राजसंस्था जिन्दाबाद, राजा ल्याऊ देश बचाऊ, धर्म संस्कृति जोगाऊ लगायतका नारा जुलुस लगाएका थिए।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

नेपालीको महान् पर्व ...

काठमाडौँ । नेपालीको महान् पर्व बडादसैँ आज (आश्विन शुक्ल प्रतिपदा) देखि विधिवत् रूपमा सुरु भएको छ। आश ...

प्राकृतिक विपत्तिको ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले यस वर्षको बडादसैँ पर्व सादगीपूर्वक मनाउने हुनुभएको छ। देशमा गएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved