रेडियो संखुवासभाद्धारा प्रहरी, पत्रकार र कारागारलाई माक्स र ग्लोव्स

  • जेठ ४, २०७७
  • कालापानी मिडिया
alt

संखुवासभा–रेडियो संखुवासभाले जिल्ला प्रहरी कार्यालय, जिल्ला कारागार र नेपाल पत्रकार महासंघ संखुवासभालाई माक्स र ग्लोव्स उपलव्ध गराएको छ । रेडियोका अध्यक्ष कृष्णभगत प्रधानले प्रहरीलाई ५ सय थान सर्जिकल माक्स र ५ सय जोडी ग्लोव्स हस्तान्तरण गरे । उनले ती सामाग्री डिएसपी मिमबहादुर लामालाई हस्तान्तरण गरेका थिए । त्यस्तै अध्यक्ष प्रधानले कारागारका जेलर विनोद अधिकारीलाई कैदी बन्दीका प्रयोजनका लागि २ सय थान माक्स र पत्रकार महासंघका अध्यक्ष ईन्द्र गिरीलाई ५० जोडी ग्लोव्स र १ सय थान माक्स हस्तान्तरण गरे । प्रहरी प्मुख डिएसपी लामाले यी सामाग्रीले फ्न्ट लाईनमा काम गर्ने प्रहरीलाई रातह मिल्ने बताउदै धन्यबाद दिए । कारागारका जेलर अधिकारीले कारागारभित्र संकमणको सबैभन्दा बढी डर भइरहेको बेला माक्स उपयोगी भएको बताए । पत्रकार महासंघका अध्यक्ष गिरीले यी सामाग्रीले संकटका बेला रिपोटिङ गर्न पत्रकारलाई सहज हुने पनि बताए । उनले माक्स र ग्लोव्स उपलव्ध गराएकामा रेडियो संखुवासभा प्रति आभार व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
प्लास्टिकजन्य फोहर ...

काठमाडौं। काठमाडौं उपत्यकालगायतका स्थानमा वायु प्रदूषण बढेको पाइएपछि वातावरण विभागले ठोस तथा प्लास्ट ...

प्रधानमन्त्री ओलि आज ...

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार चीन भ्रमणका विषयमा सरोकारवालासँग छलफल गर्दैछन् । प ...

२७ करोड भारतीय रुपैय ...

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपिएल) मा ऋषभ पन्त २७ करोड भारतीय रुपैयाँमा बिक्री भएका छन्। यससँग ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : anupamajoshi600@gmail.com

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved