बाँकेमा आइसोलेसनको अभाव, नरैनापुरका संक्रमित आँप बगैचामा

  • जेठ ६, २०७७
  • कालापानी मिडिया
alt

जावेद अन्सारी, बाँके । बाँकेको नरैनापुरमा कोरोना पुष्टि भएका ५९ जनालाई अहिलेसम्म पनि राख्ने ठाउँको टुंगोल लाग्न सकेको छैन् । नेपालगन्जमा ल्याउने भनिएपनि ठाउँको टुंगो लाग्न नसकेको हो । यसअघि संक्रमण पुष्टि भएका आठ जनाको दाङस्थित बेलझुण्डीमा रहेको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ ।received_930016177448763-696x392

सोमबार संक्रमण पुष्टि भएकालाई पनि तत्काल आइसोलेसनमा लैजानु पर्दथ्यो । तर बाँकेमा आइसोलेसन अभावमा उनीहरु उनीहरु अहिले पनि आपको बगैचामा बस्न बाध्य भएका छन । संक्रमण पुष्टि भएपछि उनीहरुलाई कहाँ र कसरी राख्ने भन्ने जिल्ला प्रशासन कार्यालयले व्यवस्थापन गर्नुपर्ने भए पनि स्थानीय प्रशासनले चासो नदेखाउँदा त्राससँगै जोखिम बढेको छ ।

98145205_528918147780641_8124155061015150592_n

गाउँपालिकाको स्वास्थ्य टोलीले विहान नौं बजेपछि मात्रै उनीहरुलाई क्वारेन्टाइनबाट अलग गरेर आँप बगैचामा राखिएको छ । लामो समयसम्म संक्रमित र अन्य व्यक्ति सँगसँगै बसेपछि स्थानीयहरुमा त्रास बढेको छ ।

98184221_679134122927173_4847907059338838016_n 98427526_239035774025807_1996834959968436224_n

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
विजया दशमीमा राजा ज ...

काठमाडौँ । राजा ज्ञानेन्द्र शाहले देशको राजनीति, संविधान, न्याय, अर्थतन्त्र र प्रशासनिक क्षेत्र अन्य ...

रहेनन् नेकपा संयुक्त ...

काठमाडौं । नेकपा संयुक्तका नेता डा. विजय पौडेलको निधन भएको छ । उनलाई अस्पताल लैजाने क्रममा निधन भएको ...

बुढीगण्डकी बाढीपहिरो ...

काठमाडौं। गोरखाको चुमनुब्री, धार्चे र आरुघाट क्षेत्रमा बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले पुर्&zwj ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved