ग्रामीण सामुदायिक बिकास केन्द्र द्रारा क्वारेन्टाइन ब्यवस्थापनका लागि बडिकेदार गाउपालिकालाई आवश्यक सामाग्री प्रदान

  • जेठ ६, २०७७
  • कालापानी मिडिया
alt

एकेन्द्र चन्द,डोटि । ग्रामीण सामुदायिक विकास केन्द्रले बडीकेदार गाउँपालीका लाई क्वारेन्टाईन व्यबस्थापनका लागी आवश्यक सामाग्री हस्तान्तरण गरेको छ । युनाईटेड मिसन टु नेपाल डोटी कल्स्टर को आर्थिक सहयोग र गा्रमीण सामुदायिक विकास केन्द्र को साझेदारीमा हस्तान्तरण कार्यक्रम सम्पन्न भयको छ ।

सो कार्यक्रमा ६ रोल पिफर्म ,८० थान कम्मल , १८ थान तिर पाल , लगायत अन्य र्सजिकल सामान सहित तिन लाख बराबरको राहात सामागा्री हस्तान्तरण गरेको हो । सो हस्तान्तरण कार्यक्रमा बोल्दै बडीकेदार गाउँपालिका का अध्यक्ष कृष्ण बहादुर चन्दले बिश्वमा कोरोना भाईरसले आक्रमण गरीरहेका बेला बडीकेदार गाउँपालिका लाइ कोरोना भाईरस बाट जोगीन सर्तकता अपनाईरहेका छौ , सथै कुनै कारण बडीकेदार गाउँपालीका संक्रमण भएमा यस्को ब्यबस्थापन का लागी क्वारेन्टाईन को व्यबस्थापन गरेका छौ ।

यसको व्यबस्थापन गर्नको लागी ग्रामीण सामुदायिक विकास केन्द्र ले हस्तान्तरण गरेको राहतलाई सबै भन्दा ठुलो सहयोग को रुपमा लिएका छौ । र आगामी दिनमा अन्य सहयोगी दाता को सहयोगको अपेक्षा गरेका छौ । उतm कार्यक्रमा बोल्दै बडीकेदार गाउँपालिका स्वास्थय शाखा प्रमुख योगेन्द्र शाहिले बडीकेदर गाउँपालीका मा क्वारेन्टाईन को व्यबस्था भएको छ ।

सो क्वारेन्टाईन मा भारत तथा तेस्रो मुलुक बाट आएका बडीकेदार बासीको लागी व्यबस्थापन गरीएको छ । सो व्यबस्थापनको लागी यु एम एन ग्रामीण सामुदायिक बिकास केन्द्रले गरेको राहात सहयोग सरहानिय रहेको बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved