पतृसत्तात्मक सोच अझै हाबी भएको प्रदेश एकका महिला सांसदहरुको भनाइ

  • मंसिर ३, २०७६
  • कालापानी मिडिया
alt

 

प्रदेशसभाका महिला सदस्यले प्रदेश सभामा आफूले उठाएका विषयहरू गम्भीरताका साथ नलिने गरेको गुनासो गरेका छन ।
उनिहरुले महिला सदस्यले उठाउने हरेक विषयलाई सामान्य रूपमा लिने गरिएको भन्दै असन्तुष्टि जनाएका छन् । महिलाहरूले उठाएका सवालहरू प्राथमिकतामा नपर्ने गरेको उनीहरूको गुनासो छ । इटहरीको होटल इनटुरीष्ट मा आयोजीत लैङ्गिकताका सवालमा संसदीय निगरानी कार्यक्रममा बोल्दै अधिकाशं महिला सांसदहरुले माननीय भएर आए पनि पितृसत्तात्मक सोचले आफूहरूलाई सांसद मान्न तयार कोही पनि नभएको बताएका हुन्

सहभागी प्रदेशसभाका महिला सदस्यले सभामा शून्य समय र विशेष समयमा, विधेयकको सैद्धान्तिक छलफलमा, विधेयकउ पर संशोधन प्रस्ताव दर्तामा र विषयगत समितिमा प्रभावकारी भूमिका कसरी निर्वाह गर्ने भन्ने बारेमा छलफल गरिएकोे छ ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
भोटेकोशी बाढीपीडितका ...

काठमाडौँ । भोटेकोशीमा आएको विनाशकारी बाढीबाट ठूलो जनधनको क्षति भएपछि भुटानले नेपाललाई १० करोड भारतीय ...

बिरुडा भिजाएर सुरु भ ...

कंचनपुर । प्राचिन मानस खण्डको मौलिक लोकपर्व गौरा पञ्च अन्नका बिरुडा भिजाएर विधिवत रुपमा शुरु भएको छ ...

उपत्यकामा ग्यासको अभ ...

काठमाडौँ । धादिङको कृष्णभीरमा सडक भासिएपछि एलपी ग्यासका ठूला बुलेटहरू काठमाडौँ भित्रिन नसक्ने स्थिति ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved