बुटवल । प्रदेश पाँच सरकारले आज बजेट प्रदेश सभामा बजेट प्रस्तुत गर्दैछ । अर्थमन्त्रीका रुपमा मुख्यमन्त्री शंकर पोखरेलले नै प्रदेशको तेस्रो बजेट ल्याउने भएका छन् ।
बजेटमा यस पटक स्वास्थ्य, कृषि र रोजगारीलाई प्राथमिक्ता दिइएको छ । प्रस्तुत हुने बजेट चालु आर्थिक वर्षको ३६ अर्ब ४१ करोड ६८ लाख बाट बढेर ३८ अर्ब हारहारी हुने आकंलन गरिएको छ ।
कृषिमा आधारित रोजगारमुलक कार्यक्रम, स्वास्थ्यका पूर्वाधार, उपकरण र जनशक्ति व्यवस्थापनमा बजेट बढ्ने बताइएको छ । बजेटमा चालु वर्षको जस्तो पूर्वाधार प्राथमिकतामा नपर्ने गरी बजेट ल्याउन लागिएको हो ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved