कास्की । गण्डकी प्रदेशमा थप २० जनामा कोरोना संक्रमण देखिएको छ। गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले आज विहान विज्ञप्ती निकालेर स्याङ्जामा १२ जना र नवलपरासी पूर्वमा ८ जना थपिएको जनाएको हो। यो संगै प्रदेशमा संक्रमितको संख्या ५४० पुगेको छ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved