डा.आरजु देउवाले गरिन कञ्चनपुरका स्वास्थ्यकर्मीकालागि स्वास्थ्य सामाग्री सहयोग

  • असार ९, २०७७
  • कालापानी मिडिया
alt

पुष्कर भट्ट, कञ्चनपुर । नेपाली काँग्रेसकी नेतृ डा.आरजु राणा(देउवा)ले कञ्चनपुरलाई स्वास्थ्य सुरक्षा समाग्री सहयोग गरेकी छिन् ।

104274392_1278144372517620_4302040344760251346_n

सुरक्षित मातृत्व संजाल महासंघ नेपाली संस्थापक समेत रहेकी काँग्रेस नेतृ देउवाले कञ्चनपुरका स्वास्थ्यकर्मीकालागि स्वास्थ्य सुरक्षा समाग्री दिएकि हुन् । नेतृ देउवाले स्वाथ्यकर्मीका लागि पठाएको स्वास्थ्य सुरक्षा समाग्री एक कार्यक्रमका विच नेपाली काँग्रेस कञ्चनपुरले स्वास्थ्य कार्यालयलाई हस्तान्तरण गरेको छ ।

104124981_705099917009356_6030241413018433568_n

काँग्रेस कञ्चनपुरका सभापति हरि प्रशाद बोहराले स्वास्थ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारलाई पिपिई १८सेट, सेनिटाईजर ३६लिटर, थमलगन ६ थन, पेपर मास्क १ सय २० पिस, एन ९५ मास्क ७०, स्यानेटरी प्याड ५ सय ७६ थान र फेससिल्ड १८ थान हस्तान्तरण गरेका छन ।

arju

स्वास्थ्य सुरक्षा समाग्री ग्रहण गर्दै स्वाथ्य कार्यालय कञ्चनपुरका प्रमुख शिवराज सुनारले सहयोगप्राप्त समाग्री सबै स्वास्थ्य कार्यालयमा वितरण गरिने बताए ।

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
राष्ट्रपति पौडेलले र ...

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन्। रसुवा र नुवाकोटको ब ...

भोटेकोशी बाढी- १,३५५ ...

काठमाडौँ । रसुवाको भोटेकोशी बाढीमा परी निधन भएका १ हजार ३५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् ...

ग्रीन आर्मी खारेज भए ...

काठमाडौं । भोटेकोशी बाढीपछि सेनाको जस्तै युनिफर्म लगाएर रसुवा र नुवाकोटमा उद्धारकार्यमा सक्रिय भएको ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved