बेदकोट नगरपालिकाले ल्यायो ७२ करोड ४० लाखको बजेट

स्वास्थ्य, कृषि, पशुपालन लगायतका विषय बजेटका प्राथमिकतामा

  • असार १०, २०७७
  • कालापानी मिडिया
alt

कंचनपुर । कंचनपुरको बेदकोट नगरपालिकाकाले अगामी आर्थिक वर्ष २०७७/०७८ का लागि ७२ करोड ४० लाखको बजेट ल्याएको छ । बुधवार बसेको नगरपालिकाको सातौँ नगरसभाबाट ७८ करोड ४० लाखको बजेट पारित गरिएको नगर प्रमुख अशोक कुमार चन्दले बताएका हुन् ।

105478066_734057730701371_777051524186845973_n

स्वास्थ्य, कृषि, पशुपालन लगायतका विषय बजेटका प्राथमिकतामा परेका छन् । कोरोना भाइरस कोभिड–१९ को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि एक सय शैयाको आइसोलेसन भवन निर्माण, दमकल, एम्बुलेन्स ,शवबाहन लगायत स्वास्थ्य सामग्री , औषधी ,उपकरण का लागि ४ करोड विनियोजन गरिएको छ ।

105485675_277314880349893_2848653779835147474_n

शित भण्डार ९कोल्ड स्टोर० का निर्माणका लागि एक करोड विनियोजन गरिएको हो । स्वास्थ्यका संगै नगर गौरवका आयोजना, कृषि , पसुपालन, स्वास्थ्य र शिक्षा क्षेत्रमा प्रमुख प्राथमिकता रहेको नगर प्रमुख चन्दले बताए

 

प्रतिक्रिया दिनुहोस

सम्बन्धित समाचारहरु
नेतृत्वको कार्यशैलीप ...

काठमाडौँ , जेष्ठ १७ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता डा. धवलशमशेर राणाले देशमा एक &l ...

आईसीसी क्रिकेट विश्व ...

काठमाडौं, ४ जेष्ठ । जारी आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत सोमबार भएको खेलमा नेपालले श ...

प्रश्नको जवाफ दिन नस ...

जेष्ठ , २ ललितपुर । कुनै पनि सार्वजनिक कार्यक्रम वा विचार गोष्ठीमा उठाइएका प्रश्नहरूको सामना गर्नु र ...

  • संरक्षक : प्रा.डा.फणिराज पाठक
  • अध्यक्ष तथा प्रबन्ध निर्देशक : राधिका जोशी (९८४९८८६३३०)
  • सम्पादक : बिकल रेग्मी (९८४२१८२६०२)
  • सम्वाददाता : ज्योतिष्णा उपाध्याय
  • इमेल : [email protected]

हाम्रो बारेमा

देशको राजधानी काठमाडौंमा केन्द्रीय कार्यलय स्थापना गरी सत्य, तथ्य र निस्पक्ष सूचना तथा विचार सम्प्रेसण गर्नु कालापानी मिडिया अनलाइनको लक्ष हो । देशको समग्र शिक्षा, स्वास्थ्य, धार्मिक, पर्यटन लगायत विकास, विस्तार र निर्माण अभियानमा हाम्रो उपस्थिति रहनेछ । विकृति, विसंगति र भ्रष्टाचार विरुद्ध हामी सधैँ खबरदारी गर्ने छौं । आवाज विहिनहरुको आवाज बन्ने प्रयत्न गर्नेछौँ । हामी राजनीतिक र गैरराजनीतिक दुवै क्षेत्रमा खबर प्रवाह गर्नेछौं । हामी सुशासनको मुद्दामा दर्बिलो उभिने छौं । राष्ट्रिय हित र जनताको अपेक्षा नै हाम्रो मुख्य मुद्दा हुन् । सञ्चार सञ्जालको राष्ट्रिय शरीर बनाउनु हाम्रो उद्धेश्य हो ।

Copyright © 2019 / 2026 - Kalapanimedia.com All rights reserved