पोखरा । गोरखाका १ महिला सहित ९ जना कोरोना भाइरस संक्रमण बाट निको भएका छन् । शुक्रबार विहान गण्डकी गाउँपालिकाका ५ जना पुरुष र गोरखा गाउँपालिकाका एक महिला सहित ४ जना अस्पतालबाट डिसचार्ज भएको गण्डकी प्रदेश कोरोना रोगथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोदविन्दु शर्माले जानकारी दिएका हुन् ।
यो सँगै गण्डकी प्रदेशका कोरोना निको हुनेको संख्या १०१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved