दुई चार साल पर्ख है सानु मै फर्कि आउला । हुरि छल्ने पानी छेक्ने सानो घर बनाउला ।किनिदिउला तिमीलाई नौगेडी र तिल्लहरी।घुम्न जाउला कन्याम हुदै फिक्कल बजार फेरि बोलको गित सार्बजनिक भएको छ । यस गीतमा शब्द दुर्गा प्रसाद कडरीया ,संगीत सीएल शर्मा ,स्वर सीएल शर्मा ,एरेन्जर साहस साक्य को रहेको छ।गुन्जन रेकर्डीङ स्टुडीयोमा यस गीतको रेकर्डीङ भएको थियो।
https://www.youtube.com/watch?v=-vClUsZozas&feature=emb_title
प्रतिक्रिया दिनुहोस
Copyright © 2019 / 2024 - Kalapanimedia.com All rights reserved